काठमाडौं–काठमाडौंमा सवारीको चाप र साँघुरा सडकको कारण जहाँ गयो त्यही पार्किङको समस्या छ । पुराना भवनहरुमा पार्किङ छैन । नयाँ भवनहरुमा केहीले पार्किङ बनाए पनि प्रयाप्त छैन । यसैबीच पार्किङको समस्या हल गर्न भाटभटेनी सुपर मार्केटले ११ तले गाडी पार्किङ स्थल निर्माण गरेको छ । स्मार्ट पार्किङ बनाएर...}
सिन्धुपाल्चोक–अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताएका हुन् ।
अर्थमन्त्रीका प्रेस संयोजक सचिन रोका का...}
काठमाडौं-नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । बैंकले एक सूचना जारी गर्दै ९१ दिनको अवधिका लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल माघ २५ गते परिपक्क हुने जनाएको छ ।
त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब...}
कृष्ण आचार्य
काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणमा कडाई गरेको छ । पछिल्लो पटक राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा आएका प्रकाश पौडेलले राजस्व सम्बन्धि मुद्दालाई थप कडाई गर्दै धमाधम मुद्दा दायर गरेका छन् ।
राजस्व चुहावट नियन्त्रणमा कडाई गर्दै अनुसन्धान विभागले विभिन...}
काठमाडौं— लगानी बोर्डले ठूला परियोजनामा लगानी जुटाउनका लागि अध्ययन सुरु गरेको छ । बोर्डले ठूला एक दर्जन परियोजनाको अध्ययन अघि बढाएको हो ।
लगानी बोर्डका अनुसार सबै प्रदेशमा न्यायिक हिसाबले समान विकासका लागि सातै प्रदेशबाट परियोजना छनोट गरी अध्ययन गर्न थालिएको छ । अध्ययन थालिएका सातै प्रद...}