काठमाडौं — प्रतिनिधिसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा असन्तुष्टि जनाउँदै सांसदहरूले ३७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। संसदको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमाथि यति धेरै संशोधन प्रस्तावहरू आएको...}
विराटनगर — कोशी प्रदेश सरकारले आयोजना गरेको दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन–२०२५’को समापनसँगै एक खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरका ४६ परियोजनामा सहमतिपत्रमा हस्ताक्षर भएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा सम्पन्न समापन समारोहमा प्रदेश लगानी प्राधिकरणका...}
काठमाडौं — सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा औद्योगिकीकरण प्रवर्द्धन, निजी क्षेत्रमैत्री वातावरण निर्माण र आर्थिक संरचनागत सुधारलाई प्राथमिकता दिएको छ। पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्दै...}
काठमाडौं–चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट पाँच अर्ब रूपैयाँभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एक...}
नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीमार्फत विद्युतीय सवारी साधन किन्ने उपभोक्तालाई ४० प्रतिशत नगद भुक्तानी अनिवार्य गरेको छ। राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत तथा प्रक्रियागत व्यवस्था, २०७० संशोधन गर्दै यस्तो प्रावधान ल्याएको हो। नयाँ व्यवस्थाअनुसार अब हायर पर्च...}