काठमाडौं । प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८३ बहुमतले पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक बहुमतबाट स्वीकृत भएको हो।
विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरूबारे भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आगामी...}
काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग र माग निरन्तर बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा मात्रै २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि जे...}
काठमाडौं । नेपाली चिया निर्यातमा भारतीय पक्षबाट देखिएको अवरोधपछि उत्पन्न समस्याको अध्ययन तथा समाधानका उपाय खोज्न सरकारले विशेष कार्यदल गठन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको नेतृत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्र...}
काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारीसँगै सम्बन्धित निकायहरूको सक्रियता बढेको छ। उद्योगको अवस्था अध्ययन तथा सञ्चालन सम्भावनाबारे विभिन्न सरकारी टोलीले स्थलगत निरीक्षणसमेत थालेका छन्।
हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भई २०३५...}
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रका जायज माग र सुझावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्न तयार रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले बुधबार आयोजना गरेको बजेटसम्बन्धी छलफल कार्यक्रममा उनले तथ्य र प्रमाणका आधारमा प्रस्तुत गरिएका मागहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको ब...}