काठमाडौं – चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनाको अवधिमा नेपालमा ४ हजार ६९७ युनिट विद्युतीय गाडी आयात भएका छन्। भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म कार, जिप र भ्यान गरी ११ अर्ब २७ करोड रुपैयाँ बराबरका ईभी (विद्युतीय गाडी) नेपाल भित्रिएका हुन्।
विद्युतीय गाडी आयातबाट सरकारले ६ अर्ब ९...}
काठमाडौं – चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्न अर्थ मन्त्रालय असफल भएको छ। गत वर्ष १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ संकलन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको थियो। तर, चालु वर्षको पहिलो पाँच महिनामा सरकारले गत वर्षको सोही...}
काठमाडौँ — सरकारले आज १८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ। ट्रेजरी बिलमार्फत यो ऋण संकलन गर्न लागिएको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यससम्बन्धी सूचना जारी गर्दै सोमबार साढे १८ अर्ब रुपैयाँ बराबरको ऋण संकलनका लागि बोलकबोल प्रक्रिया सुरु भएको जनाएको छ।
यसअघि नै बिक्री भइसकेको ट्रेजरी...}
काठमाडौं– अर्थतन्त्र चलायमान हुन नसक्दा २० वाणिज्य बैंकको औषत कर्जा निक्षेप अनुपात ७७.९८ प्रतिशतमा आएको छ । वाणिज्य बैंकहरूले अहिलेको अवस्थामा करिब ७ खर्ब १० अर्ब कर्जा लगानी गर्न सक्ने क्षमता भएपनि कर्जाको माग नबढ्दा प्रणालीमा थुप्रिएको छ। राष्ट्र बैंकको असोज मसान्तसम्मको तथ्यांकअनुसार निक्...}
काठमाडौँ — चालु आवको चार महिनासम्म सरकारी वित्तमा अपेक्षित सुधार हुन सकेको छैन । गत वर्षको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा रकमका आधारमा राजस्व संकलन र पुँजीगत खर्चमा सामान्य सुधार देखिए पनि अपेक्षित सुधार हुन सकेन । चालु आर्थिक वर्षको चार महिनासम्ममा सरकारले ३४ अर्ब ५३ करोड रुपैयाँ...}