काठमाडाैं - चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र गतिमा अघि बढिरहेको छ। दसैँको समयमा पनि निर्माण कार्य नरोकी, अहिलेसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ। भरतपुर महानगरपालिकाले संघीय र प्रदेश सरकारसँग सहकार्य गर्दै रङ्गशाला नि...}
काठमाडौं– विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड रूपैयाँ प्राप्त गर्दैछ। सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्व...}
काठमाडौँ — पछिल्ला महिनामा ब्याजदर निरन्तर घटिरहेका बेला कर्जा विस्तारमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहलाई तीव्रता दिएका छन्, जसको मुख्य कारण राजनीतिक स्थायित्वका संकेतहरू र निजी क्षेत्रबाट कर्जाको माग बढ्नु हो।
राष्ट्र बैंकका तथ्यांकअनुसार, साउन महिन...}
काठमाडौं – असोज ११ र १२ गतेको अविरल वर्षाले आएको बाढी र पहिरोले राजमार्गहरूलाई क्षतिग्रस्त बनाएको छ, बस्तीहरू बगाएका छन्, र कैयौँ नागरिकको सम्पत्ति नष्ट भएको छ। बिपी, पृथ्वी, र त्रिभुवन राजमार्गहरू कहिले पुनः सञ्चालनमा आउने हो ठेगान छैन। कालीमाटी र बल्खुका खाद्यान्न बजारहरू अझै नियमित सञ्चालनम...}
काठमाडौं: नजिकिँदै गरेका ठूला चाडपर्वले नेपालमा आयात वृद्धि गराएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्मको तथ्यांकले यो देखाएको हो।
चालु आवको पहिलो दुई महिनामा नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ, जुन गत आवको तुलनामा १.०८...}