काठमाण्डौ । बीमा कम्पनीहरू र लघु बीमा कम्पनीहरूको विस्तार भए पनि बीमा कवरेज विस्तारै घट्दै गएको देखिएको छ। नेपाल बीमा प्राधिकरणको चालु आर्थिक वर्षको साउन महिनासम्मको तथ्यांक अनुसार बीमा दायरा ४४ प्रतिशतबाट घटेर ४२.७० प्रतिशतमा झरेको छ। म्यादी, लघु म्यादी, र वैदेशिक रोजगार जीवन बीमालेखलाई समावेश गर्द...}
काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए ।
‘बजेट...}
सरकारले चालु आर्थिक वर्ष २०८१-८२ का लागि ल्याएको बजेटको खर्च अवस्था यस वर्ष पनि निराशाजनक देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको रिपोर्ट अनुसार, भदौ १५ गतेसम्म सरकारले कुल बजेटको मात्र ३.७३ प्रतिशत खर्च गरेको छ, जुन गत वर्षको यसै अवधिमा ३.८९ प्रतिशत थियो।
काठमाडौं-सरकारले १८ खर्ब ६० अर्ब ३० करोड...}
लुम्बिनी- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण निर्माण भएको बताएका छन्। उनले वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको दाबी गरे।
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको शनिबार शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले भने, &q...}
काठमाडौं - सरकारले निजी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक एनसेलको अनुमतिपत्र नवीकरण सर्तसहित गर्ने निर्णय गरेको छ। एनसेलले नवीकरण शुल्कबापत १६ अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्ने सुविधा पाएको छ। यो शुल्क एनसेलले पाँच वर्षभित्र तिर्नुपर्नेछ।
यस अवधिमा एनसेलले आफ्नो सेयर स्वामित्व संरचनामा कुन...}