काठमाडौं–राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा करिव पौने ४५ करोड रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको छ। राजश्व चुहावट गरेको आरोपमा रुपन्देही समरिमाही गाउँपालिका वडा नम्बर ६ का कशौधन कवाड सप्लायर्सका सञ्चालक प्रमोद गुप्ताविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।
गुप्ताले राजस...}
काठमाडौं–निजी क्षेत्रले करका व्यवस्था सरलीकृत गर्न माग गरेको छ । नीतिगत झन्झटले व्यवसायी मर्कामा परेको भन्दै करका व्यवस्था सरल बनाउन नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको हो । महासंघको कर तथा राजस्व समितिका सभापति संदीपकुमार गाडियाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले विहीवार राजस्व विभाग...}
काठमाडौं— तरलताको चाप बढे पछि नेपाल राष्ट्र बैंकले २५ अर्बको ट्रेजरी बिल बिक्रीका लागि आह्वान गरेको छ । आज बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल खरिद गर्न सक्नेछन् ।
फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउ...}
काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उनले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिए ।
उनले विकासका सानाति कामहरूमा प...}
काठमाडौं–उद्योग विकासको औपचारिक शुुरूवात भएको ७५ वर्ष भैसक्दा पनि नेपाल भने अझै व्यापक सुधारमार्फत औद्योगिकीकरण प्रक्रियाको पर्खाइमा रहेको छ । नेपालमा औद्योगिकीकरणको शुरूवात सन् १९४६ बाट भएको थियो । सन् ५० को दशकमा पश्चिम यूरोप तथा अमेरिकाबाट एशियामा पहिलो आधुुनिक उद्योगको स्थानान्तरण भैरहेक...}