काठमाडौं । भदौ अन्तिम साता भएको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। निजी क्षेत्रका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटी क्षतिको विवरण बुझाएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रस...}
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा (साउन र भदौ) ३३ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा २३६ परियोजनामा करिब ३३ अर्ब ९ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको हो।
लामो समयदेखि सुस्त देखिएको...}
पर्सा । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख राजस्व संकलन गरेको छ।
भन्सार विभागले सो अवधिमा ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य तोकेकोमा वीरगंज भन्सारले लक्ष्यको ९० दशमलव ९९ प्रतिशत पुरा गरेको हो।
भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भदौ...}
काठमाडौं — नेपालमा बाह्य विज्ञापन (होर्डिङ बोर्ड, फ्लेक्स, पोस्टर, सटर पेन्टिङ) बाट ठूलो मात्रामा राजस्व संकलन हुने अनुमान भए पनि स्थानीय तहले ठेक्का प्रणालीमार्फत कर उठाउँदा अर्बौं रुपैयाँको आम्दानी गुमिरहेको तथ्य सार्वजनिक भएको छ। विज्ञापन बोर्डको अध्ययनअनुसार देशभर करिब १९ अर्ब २६ करोड रुपै...}
काठमाडौं, भदौ ११ – वर्षायामसँगै विद्युत् उत्पादन बढेपछि नेपालले हालसम्मकै उच्च मात्रामा विद्युत् निर्यात गर्न थालेको छ। हाल दैनिक ११ सय ३० मेगावाटभन्दा बढी बिजुली भारत र बाङ्लादेशमा निर्यात भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जानकारी दिए।
उनका अनुसार हालकै दरमा विद्युत् न...}