काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्रीले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै चालु खर्च, पुँजीगत खर्च र वित्त व्यवस्थापनका लागि छुट्टाछुट्टै रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।
कुल बजेटमध्ये चालु खर्चतर्फ १२ खर...}
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्रमा बाह्य सूचकहरू बलिया देखिए पनि आन्तरिक उत्पादन, पुँजीगत खर्च र रोजगारी सिर्जनामा अझै गम्भीर चुनौती कायम रहेको जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठ...}
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५१ अर्ब १४ करोड ९३ लाख रुपैयाँ बराबरको कृषि बजेट प्रस्ताव गर्दै अर्थ मन्त्रालय पठाएको छ । प्रस्तावित बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा रासायनिक मल अनुदानमा छुट्याइएको छ । मन्त्रालयले मल अनुदानका लागि मात्रै २८ अर्ब रुपैयाँ वि...}
काठमाडौँ । भन्सार विभाग ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालले वैदेशिक व्यापारमा बेहोरिरहेको परनिर्भरता चालु आर्थिक वर्षमा अझ बढेको छ ।
तथ्यांकअनुसार नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ७९ पैसा बराबरको सामान आयात गर्नुपर्ने अवस्था देखिएको छ । गत आर्थिक वर्षको सोही अव...}
काठमाडौं । प्रतिनिधिसभा मा विपक्षी दलको नाराबाजी र अवरोधकै बीच प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरिएको छ।
विपक्षी सांसदहरूले संसद्को वेल घेराउ गर्दै विरोध जारी राखिरहेका बेला सभामुखले बहुमतका आधारमा प्रस्ताव स्वीकृत भएको घ...}