काठमाडौं - महोत्तरीको गौशाला-१ इँटाटार गाउँमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ। आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले झन्डै दुई अर्ब रुपैयाँको लगानीमा 'नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि' नामक उद्योग स्थापना गरेका हुन्। बैंकिङ, पर्यटन, अटोमोबाइल र सूचना प्रविधि क्षेत...}
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.०९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो सात महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात भएको थियो।
आयातसँगै निर्यातमा पनि वृद्धि...}
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७६३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंक (नेरा) का अनुसार, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भ...}
छिमेकी मुलुक भारतले आर्थिक वर्ष २०२५/२६ को बजेट सार्वजनिक गरेको छ। भारतीय वित्त मन्त्री निर्मला सितारमणले आज संसदमा ५०६ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०८ प्रतिशतले बढी रहेको छ। गत वर्ष भारतले ४८२ खर्ब ५ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।...}
अमेरिकी सहयोग निकाय यूएसएडको अनुदानमा सञ्चालन भइरहेका चारवटा परियोजनाको काम रोक्न र थप दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयले पत्राचार गरेको छ। यूएसएडले यी परियोजनाहरूको अनुदान सहयोग ९० दिनका लागि रोकिएको जानकारी गराएपछि अर्थ मन्त्रालयले यो निर्णय लिएको हो।
सन् २०२२ को मे ५ मा नेपाल सरकार र यूएसए...}