काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत २५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।
विभागले शुक्रबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा बम्पर उपहार विजेताको घोषणा गरेको हो। यसअघि १ लाख ३३ हजार ३३४ रुपैया...}
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको बिमा क्षेत्रमा उल्लेख्य विस्तार भएको छ। जीवन बिमा व्यवसायले पहिलोपटक दुई खर्ब रुपैयाँको सीमा पार गर्दा निर्जीवन बिमा व्यवसाय पनि दोहोरो अंकले बढेको छ।
नेपालमा सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनी र तीन लघु जीवन बिमा कम्पनीले गत आर्थिक वर्षमा कुल दुई खर्...}
काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष मार न्यून तथा मध्यम आय भएका परिवारमा पर्न थालेको छ। दाल, चामल, पिठो, चिनी, तेललगायत अत्यावश्यक वस्तुको मूल्य बढेपछि दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई घरखर्च धान्न थप कठिन भएको छ।
उपभोक्ता अधिकारकर्मीहरूले...}
काठमाडौं । लामो समयदेखि घाटामा सञ्चालन हुँदै आएको नेपाल औषधि लिमिटेड ३४ वर्षपछि नाफामा फर्किएको छ। आर्थिक वर्ष २०८१/८२ मा १० करोड ३ लाख ७२ हजार रुपैयाँ घाटामा रहेको लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा करिब ३ करोड रुपैयाँ खुद नाफा कमाएको हो।
औषधि बिक्रीमा भएको वृद्धि, सञ्चालन खर्चमा गरिएको कटौती त...}
काठमाडौँ । अब सय रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गर्दा कर बीजक (बिल) लिनु करदाताको दायित्व मात्र नभई नगद पुरस्कार जित्ने अवसर पनि बनेको छ। सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ लागू गर्दै दैनिक १ लाख रुपैयाँ र प्रत्येक १५ दिनमा १० लाख रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था...}