काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै सरकारको राजस्व संकलनमा सुधार देखिएको छ। साउन मसान्तसम्म सरकारले विभिन्न स्रोतबाट ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ राजस्व तथा अन्य आम्दानी गरेको हो।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउनको सरकारी प्राप्ति गत आर्थिक वर्षको सोही अवधिको तुल...}
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
चीनको ग्वाङझाउमा सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ एसिया प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै अर्थमन्त्री वाग्लेले सरकारले लगानीको वातावरण निर्माण...}
दमौली, तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै आम्दानीबाट देश निर्माण गर्ने लक्ष्यसहित सरकारले नयाँ बजेट ल्याएको बताउनुभएको छ।
आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै राज्यको कमजोर आम्...}
काठमाडौं । यस वर्षको हरितालिका तीजलाई लक्षित गरी सार्वजनिक गरिएको चर्चित तीज गीत ‘मलाई हुइक्यायो दिल्लीको बसैले’ले युट्युबमा १० लाखभन्दा बढी भ्युज पार गरेको छ।
गत साउन १६ गते ‘प्रकाश शर्मा अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतले छोटो समयमै १० लाखभन्दा बढी भ्युज...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड (एनपीटीसी) लाई १०० मेगावाटसम्म बिजुली बिक्री गर्न अनुमति दिइएको छ। प्राधिकरणको सञ्चालक समितिले पीपीए गरिसकेका आयोजनाबाट प्राप्त हुने बिजुली भारत तथा अन्य मुलुकमा बिक्री गर्न एनपीटीसीलाई बाटो खुला गरेको हो।
प्राधि...}