काठमाण्डौ । राजस्वबाट सरकारको खर्च भरथेग नभएपछि मुलुकमा सार्वजनिक ऋणको भार बढ्दै गएको छ। आर्थिक वर्ष २०८०र८१ मा अर्थात् पछिल्लो एक वर्षको अवधिमा सार्वजनिक ऋण सवा खर्ब रूपैयाँले बढेको छ। उक्त आर्थिक वर्षको साउनमा २२ खर्ब ९९ अर्ब रूपैयाँ सार्वजनिक ऋण रहेकोमा आवको अन्तिम महिना असार मसान्तसम्म आइपुग्दा...}
काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत भारतलाई निर्यात गरेको छ, जुन १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको आयातको तुलनामा बढी हो। यसले नेपाललाई खुद विद्युत निर्यातकर्ता बनाएको छ।
प्राधिकरणले साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ ल...}
काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरेको छ। धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै लैजाने उद्देश्यले खारेज गरिएको...}
काठमाण्डौ । मुलुकको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला अर्थ मन्त्रालयको नेतृत्व समालेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा देखिएका चुनौती ‘पहिचान’ गरेका छन्। सेयर बजारमा आशा जगाएका अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई समेत विश्वासमा लिएर काम गर्न खोजिरहेका छन्। पूर्वअर्थमन्...}
काठमाडौं – एक वर्षमा नेपालले झन्डै १६ खर्ब रुपैयाँ बराबरको आयात गरेको छ। भन्सार विभागले प्रकाशन गरेको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८०/८१ मा नेपालले कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको आयात गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो १.१६ प्रतिशतले कम हो, जहाँ आयात १६ खर्...}