काठमाण्डौ – चर्चित बालक सचिन परियारले आफ्नो जन्म दिने आमालाई आज भेटेका छन ।
विगत केहि महिनादेखि पितासँग बस्दै आएका उनी आमाले भेट्ने चाहाना ब्यक्त गरेपछि आज काठमाण्डौमा उनको भेट भएको हो ।
आफ्नो बोल्ने शैलिका कारण परियार सामाजिक सञ्जालहरुमा निकै चर्चित छन । उनको पिताले दोस्रो विहे समेत गरिसकेक...}
काठमाण्डौ – लोकप्रिय गायक पुश्कल शर्मा र कला लम्सालको आवाज रहेको निकै पृथक गीत मुसु मुस भर्खर मात्र सार्वजनिक भएको छ ।
चर्चित सर्जक शिव हमालको उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनाइएको छ । गीतलाई एचवीएन किस्मतले लय सिर्जना गरेका छन ।
क्रान्ति केसीको निर्देशन र...}
काठमाण्डौ – साताको पहिलो दिन साथै २०७८ को तेस्रो कारोबार दिन नेप्सेमा पहिरो गएको छ ।
आज नेप्से ३६ अंकले घटेर २६९९ विन्दुमा झरेको छ । आज नेप्सेमा ठुलो गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रुपमा बढेको छ । २०७ कम्पनीहरुको ८ अर्व ८० करोड भन्दा धेरैको कारोबार भएको छ ।
आज कारोबार भएका मध्य ४ कम...}
काठमाण्डौ । कर्णाली प्रदेश सरकारले चैते दशैंका अवसरमा आफ्नो प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको निर्णय अनुसार बैशाख ७ गते मंगलबार विदा दिने निर्णय गरेको आज एक विज्ञेप्ती मार्फत जानकारी दिइएको छ ।
प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस...}
काठमाडौं- अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजबाट करिब साढे ५२ लाख कित्ता सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । १ सेयर बराबर ०.५ सेयरका दरले हकप्रद सेयर वितरण गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
५२ लाख ४१ हजार एक सय ९७ कित्ता हकप्रद सेयर निष...}
काठमाण्डौ – आफ्ना मौलिक सिर्जनाले सबैको मन जित्दै गइरहेका लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छाको आवाज रहेको नयाँ गीत सुन मुरलीलाई भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै मौलिक सो गीतमा कान्छालाई आवाजमा प्रेमा पुर्जा मगरको आवाज रहेको छ भने गीतको शब्द सपना रसाईलीले सिर्जना गरेकी हुन भने लय सिर्जना...}
काठमाण्डौ – बैशाख लागेसँगै विभिन्न कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरिरहेका छन । यसै विच चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीको वित्तिय विवरण अनुसार सञ्चित नाफा निकै बढेको देखिन्छ । कम्पनीले केहि समय पहिला प्र...}
सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
मन्त्रिपरिषद् बैठकले पार...}
काठमाण्डौ – नभप्रतिभाा सर्जक तथा गायक जीवन कँडेलको आफ्नै लय तथा शब्द सिर्जना रहेको नयाँ गीत पानी घटक्कै भर्खर मात्र सार्वजनिक भएको छ ।
जीवन कँडेलकै लय तथा शब्द सिर्जना रहेको सो गीतमा आवाजमा कँडेललाई लोकप्रिय गायिका शान्तीश्री परियारले साथ दिएकी छन । गीतले माया प्रेमलाई विषय बनाएको छ ।
कँडेल क...}
काठमाण्डौ – एपी वान टेलिभिजनका कार्यक्रम सञ्चालक प्रकाश सुवेदीलाई टिभिले आफ्नो कार्यक्रम अब प्रशाण गर्न निर्देशन दिएको छ ।
उनले टेलिभिजनमा रजतपट र ग्लामर गफ नामक कार्यक्रम सञ्चालन गर्दै आएका थिए । उनको कार्यक्रममा नायिका शिल्पा पोख्रेलको चरित्र हत्याहुने सामाग्री प्रशारण भएको उजुरी परेको थिय...}