चर्चित बालक सचिन परियारले आफ्नो आमालाई भेटे,आमाका आँसु थामिएनन् – भिडियो सहित

काठमाण्डौ – चर्चित बालक सचिन परियारले आफ्नो जन्म दिने आमालाई आज भेटेका छन ।

विगत केहि महिनादेखि पितासँग बस्दै आएका उनी आमाले भेट्ने चाहाना ब्यक्त गरेपछि आज काठमाण्डौमा उनको भेट भएको हो ।

आफ्नो बोल्ने शैलिका कारण परियार सामाजिक सञ्जालहरुमा निकै चर्चित छन । उनको पिताले दोस्रो विहे समेत गरिसकेका छन भने परियारले अहिले इन्द्रेणीको सहयोगमा अध्ययन गर्दै छन ।

प्रतिक्रिया