काठमाण्डौ – चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको नेतृत्वमा निमार्ण गरेको कालिकोटको रास्कोट अस्पताल आजबाट सञ्चालनमा आएको छ ।
आज एक कार्यक्रम विच लामिछानेको टिमले सो अस्पताल सञ्चालनमा आएको जानकारी दिएको हो । अहिले सो अस्पताल हस्तान्तरणको कार्यक्रम भइरहेको छ । त्यसैका लागि लामिछानेको टिम कालिक...}
काठमाण्डौ – आज २०७७ सालको अन्तिम दिन हो । नेपाली शेयर बजारले २०७७ सालमा अहिले सम्मकै किर्तिमानी तोड्र २७ सय १५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार नेप्से २३ अंकले बढेको छ । त्यस्तै नेप्सेसँगै कारोबार रकम पनि ७ अर्वमाथि पुगेको छ । धेरै समय विक्रिको दवावमा परेको नेप्से २ बजेपछि भने खरिद द...}
काठमाण्डौ – मंगलबार नेप्से २३ अंकले बढेको छ । त्यस्तै नेप्सेसँगै कारोबार रकम पनि ७ अर्वमाथि पुगेको छ । धेरै समय विक्रिको दवावमा परेको नेप्से २ बजेपछि भने खरिद दबावमा परेको थियो जसको फलस्वरुप नेप्से बढेको हो ।
आज २ सय ९ कम्पनीहरुको शेयर खरिद विक्रि भएको छ । जसमध्य ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने...}
नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रम...}
काठमाण्डौ–शेयर खरिद गर्ने योजनामा हुनुहुन्छ ? आजबाट करिब चार लाख कित्ता शेयर बिक्रीमा छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको झन्डै ४ लाख कित्ता संस्थापक सेयर आज (वैशाख २ गते) बाट लिलामीमा राखेको छ ।
एनआईसी एसिया बैंक लिमिटेको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ९३ हजार ८०१ कित्ता संस...}
काठमाण्डौ – आज २०७८ बैशाख २ गते विहिवार हो । यो बर्षको पहिलो दिने नेप्से प्रि ओपनिङ सेसनमा करिव २१ अंकले बढेर समग्र नेप्से २७३५ विन्दुमा पुगेको छ ।
गत बर्षको अन्तिम दिन समेत नेप्सो बढेको थियो । जानकारहरुका अनुसार यहि बर्षको सुरुकै दिनहरुमा नेप्से ३ हजारको विन्दुमा पुग्न सक्छ ।
विहिबार साताको...}
काठमाण्डौ – आफ्नो सरकार अल्पमतमा पर्ने देखिए पछि गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभा अभिवेशन मध्यरातमा अन्त्य गरेका छन ।
मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य भएको घोषणा गरेका छन । यस अघि ३ दिनमात्र चलेको प्रदेश अधिवेशन बैशाख ६ गते स...}
काठमाण्डौं–अब ‘मेरो सेयर’ पोर्टलको पासवर्ड बिर्सेमा लगानीकर्ता स्वयंले रिसेट गर्नसक्ने सुविधा दिइन लागेको छ। आउँदो असारसम्म यो सुविधा ‘मेरो सेयर’ पोर्टलमा प्रदान गरिने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार यो सुविधा ल्याउनका लागि अहिले प्राविधिक गृहकार्य भइरहेको छ। ‘त्यसो त अ...}
काठमाडौ – नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिन पनि बैंक खुल्ला राख्न निर्देशन दिएको छ ।
आज शनिबार र भोलि घोडे जात्राका दिन उपत्यकामा २ दिन सार्वजनिक बिदा रहेको छ । तर विशेष महिनाको अन्तिम दिनहरूमा राजस्व शाखा र क्लियरिङ सेवा यथावत राख्न राष्ट्र बैंकले आग्रह गरेको हो ।
केन्द्रीय बैंकका अ...}
काठमाण्डो – साताको अन्तिम दिने विहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १८ अंक बढेको छ।
अघिल्लो कारोबार दिन २।८५ अंक घटेर २६७१।६१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १८।६६ अंक बढेर २६९०।२८ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।०२ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५६ कम्प...}