पद धरापमा पर्ने देखिएपछि गण्डकी प्रदेशका मूख्यमन्त्री गुरुङले प्रदेशसभा अधिवेशन मध्यरातमा अन्त्य गरे

काठमाण्डौ – आफ्नो सरकार अल्पमतमा पर्ने देखिए पछि गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभा अभिवेशन मध्यरातमा अन्त्य गरेका छन ।

मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य भएको घोषणा गरेका छन । यस अघि ३ दिनमात्र चलेको प्रदेश अधिवेशन बैशाख ६ गते सम्मको लागि स्थगित भएको थियो ।

बैशाख १ गते मध्य रात १२ बजेबाट प्रदेशसभा अभिवेशन अन्त्य गर्ने पत्रमा उल्लेख छ ।

प्रतिक्रिया