अघिल्लो कारोबार दिन १५.७२ अंक बढेर २६७४.४७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.०७ अंक बढेर २६९४.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ५८ कम्पनीको १ करोड ५५ लाख ९९ हजार १७२ रुपैयाँ बराबरको ३५ हजार ८८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध...}
रुपन्देही । आफ्नै गोठमा आगलागी भएपछि भाग्न नसक्दा प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।
बुवा पोखरामा काम गर्नका लागि गएका र आमा घाँस काट्न गएको समयमा भएको आगलागीबाट गोठमा भएका सबै गाईवस्तु स्थानीयको पहलमा भगाउनसके पनि दुवै बच्चालाई भने बचाउन सकेनन् ।
गौमुखी गाउँ...}
काठमाण्डौ – साताको दोस्रो दिने नेप्से करिव २२ अंकले बढेको छ ।
यो सेसनमा आज ७१ कम्पनीहरुको शेयर कारोबार भएकोमा ५३ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । साथै ६ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
करिव २ दर्जन कम्पनीहरुको शेयर मुल्य ५ प्रतिशत हाराहारीमा...}
काठमाण्डौ – नेपाली बजारमा सोमबार सूनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले आरोलो लागेको हो ।
महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोल ८७ हजार २०० रुपैयाँ, तेजावी ८६ हजार ७५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २३५...}
काठमाण्डौ – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर डिम्याट खातामा पठाउन थालेको छ । योसँगै कारोबार खुल्ने सम्भावना बढेको छ । केहि समय पहिला शेयर बाँडफाँड गरेको कम्पनीले यहि सातामा कारोबार खुलाउने गरि काम अगाडी बढिरहेको छ । कम्पनीले JLI सकेत पाएको छ ।
कम्पनीले फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजी...}
काठमाण्डौ – एमालेका नेता महेश बस्नेतले सोमबारको प्रतिनिधिसभा बैठकमा निकै रमाइलो कविता सुनाए । उनले सो कविता कसैलाई नभई पूर्व अध्यक्ष समेत रहेका प्रभण्डलाई लक्षित थियो ।
फटाफट आफ्नो कुरा राखेका उनले आफ्ना भनाईहरु सबै कविता मार्फतनै राखेर कुरा सकाएका थिए । उनले ब्यक्ति टिकेर नभने पनि उनको प्रहा...}
काठमाण्डौ – आफ्ना हरेक उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्दै आइरहेका गायक तथा कुशल सर्जक प्रेम सापकोटा सोनुको नयाँ गीत मुटु बैना भर्खर मात्र सार्वजनिक भएको छ ।
उत्कृष्ट लय र शब्द सिर्जना गर्न सक्ने क्षमता भएका सोनुले जापानबाटै आफ्ना सिर्जनाहरु दर्शक माझ ल्याउदै आएका छन ।
उनको पछिल्लो गीत प...}
काठमाण्डौ – साताको दोस्रो दिने नेप्सेमा सामान्य अंकले बढेको छ । । नेप्सेमा १ अंक भन्दा धेरैले बढे पनि कारोबार रकम भने साता अर्व माथि पुगेको छ ।
२ सय १२ कम्पनीहरुको ७० हजार भन्दा धेरै पटक कारोबार हुँदा उपर तामाकोशी जलविद्युत कम्पनीको सबै भन्दा धेरै कारोबार भएको छ । आज ३ कम्पनीहरुको शेयर मूल्यम...}
काठमाडौं–पुँजी बजारमा आम सर्वसाधारणको आकर्षण बढी रहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमले १० कित्ते शेयर बाँडफाँट नीति परिमार्जन गर्नु पर्ने सुझाव दिएको छ । फोरमका सभापति अम्बिका प्रसाद पौडेल लगायतका सदस्यहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग भेट गरी ४८ बुँद...}
काठमाडौं–राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीलाई व्यावसायिक र प्रविधि मैत्री बनाउनुपर्ने बताएका छन् ।
६४ औं राष्ट्रिय सहकारी दिवस अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै सहअध्यक्ष पौडेलले सहकारीलाई समयसापेक्ष प्रविधि मैत्री बनाउँदै सदस्यलाई छिटो, छरितो र प्रभावकारी सेवा दिनुपर्...}