• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बुधबार प्रि ओपन सेसनमा २० अंकले बढ्यो नेप्से,एक करोड ५५लाख भन्दा माथिको कारोबार

अघिल्लो कारोबार दिन १५.७२ अंक बढेर २६७४.४७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.०७ अंक बढेर २६९४.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५८ कम्पनीको १ करोड ५५ लाख ९९ हजार १७२ रुपैयाँ बराबरको ३५ हजार ८८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीहरुको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया