• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि-ओपनिङ सेसनमा २२ अंकले बढ्यो नेप्से

काठमाण्डौ – साताको दोस्रो दिने नेप्से करिव २२ अंकले बढेको छ ।

यो सेसनमा आज ७१ कम्पनीहरुको शेयर कारोबार भएकोमा ५३ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । साथै ६ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

करिव २ दर्जन कम्पनीहरुको शेयर मुल्य ५ प्रतिशत हाराहारीमा बृद्धिहुँदा सन्जेन जलविद्युतको सबै भन्दा धेरै कारोबार भएको छ । यो सेसनमा एक करोड ६० लाख भन्दा धेरैको कारोबार भएको छ ।

प्रतिक्रिया