काठमाण्डौ – लगातार ओरालो लागेर लगानीकर्ता दुखि बनाएको शेयर बजार आज भने सामान्य बृद्धि भएको छ । करिव ३ अंकले बढेर २६६४ विन्दुमा पुगेको छ ।
कारोबार अवधिभरनै आज नेप्सेमा निकै उतारचडाव आयो । केहि समयमै बढ्ने नेप्से क्षणमै घटेर कारोबार समेत भएको थियो ।
आज २ सय १६ कम्पनीहरुको शेयर कारोबार भएकोमा १...}
काठमाण्डौ । आज २ सय १६ कम्पनीहरुको शेयर कारोबार भएकोमा १ सय ७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ५८ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै १८ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
आज ४ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने नागरिक लगानी कोषको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएक...}
काठमाण्डौ – कुसल बेलबासे र पुर्णकला विसीले आवाज दिएको गीत सनिसारले छोटो समयमै २० लाख दर्शक बनाउन सफल भएको छ ।
गीतले सामाजिक सञ्जाल लगायत टिकटकमा समेत सबैको अत्यधिक माया पाएको थियो । एकपछि अर्को हिट गीत सिर्जना गरिरहेका सर्जक कुसल बेलबासेले गीतको लय तथा शब्द सिर्जना गरेका छन ।
गीतलाई ४ हजार...}
काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले २५ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले कुल जारी पूँ...}
काठमाण्डौ – साताको चौथो दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.२१ अंक बढेको छ। योसँगै समग्र बजार २६७४.८२ विन्दुमा पुगेको छ ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।५७ अंक बढेको छ। कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य बडेको छ ।
यस दिन सो सेसनमा ४९ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्य...}
शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ ।
कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहल...}
काठमाडौं–
नेपाल आयल निगमले पेट्रोल र डिजेल÷मटितेल, हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोल र डिजेल÷मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य वृद्धि भएपछि पेट्रोलको प्रतिलिटर एक सय २१ र डिजेल÷मटितेलको एक सय ४ रुपैयाँ पुगेको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । वृद्धि भए...}
काठमाण्डौ – कम जोखिम हुने लगानीको क्षेत्र भित्र पर्छ म्युचअल फण्ड । पछिल्लो समय फण्डमा पनि लगानीकर्ताको निकै आकषर्ण रहेको छ ।
यसै विच एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ का इकाई निष्काशन गर्ने भएको छ ।
क्यापिटलले यस योज...}
काठमाण्डौ – साताको पहिलो दिन आइतबार प्रिओपनिङ सेसनमा भएको शेयर कारोबारमा नेप्से २४ अंकभन्दा धेरैले बृद्धि भएको छ । योसँगै सगम्र नेप्से २७६० विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ६५ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जसमध्य ४७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ९ कम्पनीहरुको शेयर मूल्य भने घटेको...}
काठमाण्डौ – पछिल्लो समय नेपाली सांगीतीक क्षेत्रमा निकै कम मात्र आधुनिक तथा पप गीतहरु सार्वजनिक हुन्छन । दर्शकको त्यति धेरै रुचि नभएका कारणले पनि यि विधाका गीतहरु खासै सुन्न र देख्न पाइदैन ।
यसै विच कमल खत्रीको उत्कृष्ट वियोगान्त गीत टुक्रेको सिसा भर्खर मात्र सार्वजनिक भएको छ । गीतको सम्पुर्ण...}