• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको पहिलो दिन प्रिओपनिङ सेसनमा २४ अंकले बढ्यो नेप्से

काठमाण्डौ – साताको पहिलो दिन आइतबार प्रिओपनिङ सेसनमा भएको शेयर कारोबारमा नेप्से २४ अंकभन्दा धेरैले बृद्धि भएको छ । योसँगै सगम्र नेप्से २७६० विन्दुमा पुगेको छ ।

यो सेसनमा आज ६५ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जसमध्य ४७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ९ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

३ करोड १९ लाख भन्दा धेरेको कारोबार हुँदा एनआईसी एसिया लद्युवित्तको शेयर सबैभन्दा धेरै खरिदविक्रि भएको छ ।

प्रतिक्रिया