मंगलबार सबै भन्दा धेरै कमाउने शेयर धनीहरु यस्ता छन

काठमाण्डौ । आज २ सय १६ कम्पनीहरुको शेयर कारोबार भएकोमा १ सय ७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ५८ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै १८ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज ४ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने नागरिक लगानी कोषको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ । नेप्सेका सबै उपसूचकहरुमा हरियाली पोतीदा बैक र विमा कम्पनीहरुको भने सामान्य घटेको छ । आज ५ अर्व ५३ करोड बराबरको कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै कमाउने शेयर धनीहरु यस प्रकार रहेका छन ।

प्रतिक्रिया