• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बुधबार प्रिओपन सेसनमा १० अंकले बढ्यो नेप्से

काठमाण्डौ – साताको चौथो दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.२१ अंक बढेको छ। योसँगै समग्र बजार २६७४.८२ विन्दुमा पुगेको छ ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।५७ अंक बढेको छ। कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य बडेको छ ।

यस दिन सो सेसनमा ४९ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने १४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया