चर्चित गायक पुश्कल शर्मा डाक्टरको प्रेममा परे यसरी – भिडियो सहित

काठमाण्डौ – लोकप्रिय गायक पुश्कल शर्मा र कला लम्सालको आवाज रहेको निकै पृथक गीत मुसु मुस भर्खर मात्र सार्वजनिक भएको छ ।

चर्चित सर्जक शिव हमालको उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनाइएको छ । गीतलाई एचवीएन किस्मतले लय सिर्जना गरेका छन ।

क्रान्ति केसीको निर्देशन रहेको सो गीतलाई अजय रेग्मीले खिचेका हुन भने पुश्कल शर्मा र कला लम्सालकै अभिनय देख्न सकिन्छ ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

प्रतिक्रिया