काठमाडौं । करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीले सरकारसँगको वार्तापछि बुधबारका लागि तय गरिएको आन्दोलन स्थगित गरेका छन्। प्रधानमन्त्रीको सचिवालयमा भएको छलफलमा बिहीबार लिखित सम्झौता गर्ने समझदारी बनेपछि उनीहरूले सिंहदरबार परिसरमा जारी प्रदर्शन रोकेका हुन्।
सरकारले करार तथा ज्यालादारी कर्मचारीलाई...}
काठमाडौं। न्यू समिट कलेजले शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
मंगलबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कलेज परिवारको उल्लेखनीय उपस्थित...}
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारी गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजार बढ्दा मात्र होइन, घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था गर्न सर्ट सेलिङ प्रणाली कार्यान्व...}
काठमाडौं । कोरोना महामारीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्रमा सन् २०२५ मा उल्लेखनीय सुधार देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२५’ अनुसार विदेशी पर्यटक आगमन, औसत बसाइ अवधि र पर्यटनबाट हुने आम्दानीमा वृद्धि भएको छ।
तथ...}
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई थप व्यावसायिक, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। बोर्डले बजार सुधारका लागि नौ वटा प्रमुख क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत तथा संरचनात्मक सुधार अघि बढाउने जनाएको...}
काठमाडौं । स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो।
स्पेनको जितमा मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक&nda...}
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। लगातार चार कारोबार दिन ओरालो लागेको बजार मंगलबार ६.११ अंकले बढ्दै २५७६.२९ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ०.७९ अंक, फ्लोट इन्डेक्स ०.३२ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अंकले व...}
काठमाडौं । नेपालको अर्थतन्त्रका बाह्य सूचकहरू थप सुदृढ बन्दै गए पनि आन्तरिक आर्थिक गतिविधिमा अपेक्षित सुधार आउन नसकेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले यस्तो चित्र प्र...}
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा (जेठ मसान्तसम्म) बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो (मार्जिन) कर्जामा उल्लेखनीय विस्तार गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले गरी कुल १ खर्ब ६२ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ बराब...}
काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनलाई सोमबार अध्यक्षमा नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्ष श्रेष्ठले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। त्यस्तै, नेपाल...}