काठमाडौँ । चालु आर्थिक वर्षमा सरकारले विकास निर्माणतर्फ गर्ने पुँजीगत खर्च पछिल्ला ६ वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। सडक, पुल, जलविद्युतलगायतका पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेट खर्च हुन नसक्दा सरकारको विकास कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठेको छ।
सरकारले चालु आर्थिक वर्षका लाग...}
काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दाको प्रक्रिया अघि बढाउन आवश्यक नदेखिएको निष्कर्ष निकालेको हो।...}
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ। पछिल्ला ९ दिनदेखि आन्दोलनरत पीडितसँग शुक्रबार भएको वार्तापछि सरकारले विभिन्न माग सम्बोधन गर्ने प्रतिबद्धतासहित सहमति गरेको हो।
असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि अ...}
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
आज नेप्से परिसूचक ७९.७४ अंक अर्थात् ३.०६ प्रतिशतले वृद्धि हुँदै २,६७७.५४ बिन्दुमा पुगेको हो। कारोबार अवधिभर बजार सकारात्मक रहँदा अन्तिम समयमा पनि खरिद चाप कायम देखिएको थियो।
आज...}
काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ मुद्दती निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। आजदेखि लागू हुने नयाँ दरअनुसार निक्षेपको ब्याजदर घट्ने क्रम साउनमा पनि जारी रहेको छ।
सार्वजनिक विवरणअनुसार २० वटा वाणिज्य बैंकमध्ये केहीले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भ...}
काठमाडौँ । सरकारले संघीय संसद्का सदस्यलाई पुनः स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले यससम्बन्धी निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिएकी छन्।
मन्त्री गौतमका अनुसार पहिले लागू रहेको व्यवस्थाअनुसार नै सांसदहरूले स्वकी...}
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने कर्जाको सीमा बढाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले सूचीकृत कम्पनीको वित्तीय सबलताका आधारमा मार्जिन लेन्डिङ ८० प्रतिशतसम्म गर्न सकिने व्यवस्था गरेको हो।
यसअघि बैंक तथा वित्तीय संस्थाले शेयर धितोम...}
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भएर २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। यद्यपि, आयात अझ तीव्र गतिमा बढेपछि व्यापार घाटा १५.७ प्रतिशतले विस्तार हुँदै १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्...}
काठमाडौँ । साबिक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ गोलले पराजित गरेको छ। अमेरिकाको एटलान्टास्थित रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा अन्तिम क्षणमा दुई गोल गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो।
खेलको पहिलो हाफ दुवै टो...}
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्य चाहेको बताउनुभएको छ ।
नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...}