२०८३ साउन ६, बुधबार
images
☰
२०८३ साउन ६, बुधबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

२०६२ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

काठमाडौं । सरकारले २०६२/०६३ यता सार्वजनिक पदमा रहेका उच्चपदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ। सरकारले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा ५ सदस्यीय ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ गठन गर्ने निर्णय गरेको हो। आ...}

पुरा पढ्नुहोस्

नेप्सेमा अब २४ घण्टा अर्डर: सर्किट ब्रेकर पनि परिवर्तन

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा अब लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद–बिक्रीका लागि अर्डर दिन सक्ने भएका छन्। धितोपत्र बोर्ड ले नेप्सेको कारोबार विनियमावली संशोधन प्रस्ताव स्वीकृत गरेसँगै यस्तो व्यवस्था लागू हुने भएको हो। नयाँ व्यवस्थाअनुसार अब नियमित कारोबार समय (बिहान ११ बजे...}

पुरा पढ्नुहोस्

बर्षको पहिलो कारोबार दिन नेप्सेमा हरियाली

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन सेयर बजार उत्साहजनक देखिएको छ । नेप्से परिसूचक बुधबार ३३.२७ अंकले बढ्दै २८६६ बिन्दुमा पुगेको छ । कारोबारका क्रममा दिउँसो १:०७ बजे परिसूचक २८७९ बिन्दुसम्म उक्लिए पनि अन्त्यतिर केही सुधारसहित घटेर बन्द भएको हो । बजारमा कारोबार रकम पनि उल्लेख्य बढेको छ...}

पुरा पढ्नुहोस्

बजेट खर्च ५४% , विकास खर्च कमजोर हुँदा सरकार दबाबमा

  काठमाडौं । महालेखा नियन्त्रक कार्यालय का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म सरकारले १० खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो कुल वार्षिक लक्ष्यको ५३.९७ प्रतिशत मात्र हो । सरकारले यस वर्ष १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको भए पनि आम्दान...}

पुरा पढ्नुहोस्

ऊर्जा संकटले विश्व अर्थतन्त्र जोखिममा, वृद्धिदर २% तल झर्ने संकेत

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले इरान युद्ध लम्बिएर ऊर्जा मूल्य उच्च रहिरहे विश्व अर्थतन्त्र मन्दीतर्फ जान सक्ने चेतावनी दिएको छ । ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनमार्फत आईएमएफले युद्धका कारण विश्व अर्थतन्त्र पुनः अस्थिर बन्दै गएको जनाएको हो । प्रतिवेदनअनुसार होर्मुज...}

पुरा पढ्नुहोस्

तरलता सहजसँगै बैंकहरूले घटाए निक्षेप ब्याजदर

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले वैशाख २०८३ का लागि निक्षेपको ब्याजदर पुनः घटाएका छन् । पछिल्लो तथ्यांकले चैत महिनाको तुलनामा व्यक्तिगत र संस्थागत दुवैतर्फ औसत ब्याजदरमा गिरावट आएको देखाएको छ । चैतमा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ४.४९ प्रतिशत रहेकोमा वैशाखमा घटेर ४.४ प्रतिशतमा पुगेको छ । त्...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री शाहको शुभकामना–दुःख हटोस्, जीवनमा कल्याण छाओस्

काठमाडौं । बालेन्द्र शाह ले नयाँ वर्ष २०८३ का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् । उनले नयाँ वर्षले सबैका जीवनबाट दुःख हटाएर कल्याण र शुभफल ल्याओस् भन्ने शुभेच्छा प्रकट गरेका हुन् । शुभकामना सन्देशमार्फत उनले प्रत्येक व्यक्तिको जीवनमा सुख, आरोग्य र शान्ति कायम...}

पुरा पढ्नुहोस्

सुस्ताएको रियल–स्टेट क्षेत्र पुनः चलायमान, कारोबार दोब्बर वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंक को पछिल्लो प्रतिवेदनले लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबारमा सुधारका संकेत देखिएको जनाएको छ । पछिल्ला वर्षहरूमा घट्दै गएको गतिविधि अब क्रमशः चलायमान बन्दै गएको देखिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१/८२ को चौथो त्रैमासमा घरजग्गा किनबेच हालसम्मकै उच्च बिन्दुमा...}

पुरा पढ्नुहोस्

८ महिनामा १५ खर्बभन्दा बढी खुद घाटा, बाह्य क्षेत्र जोखिममा

काठमाडौं । नेपाल राष्ट्र बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढे पनि बाह्य क्षेत्र अझै दबाबमा रहेको जनाएको छ । प्रतिवेदनअनुसार समीक्षा अवधिमा विदेशमा कार्यरत नेपालीबाट ८ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान...}

पुरा पढ्नुहोस्

अमेरिकाद्वारा इरानी बन्दरगाहमा नाकाबन्दी घोषणा, चीनसमेत प्रभावित हुने संकेत

काठमाडौँ । अमेरिकाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सोमबार बिहानदेखि उक्त नाकाबन्दी कार्यान्वयनमा ल्याइने जानकारी दिएको हो । यस कदमले इरानसँगै चीनसमेत प्रभावित हुन सक्ने संकेत गरिएको छ । सेन्टकमका अनुसार इरानी बन्दरगाह तथा तटीय क्...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ...
  • १२०५
  • १२०६
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit