काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा मौसम बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसमविद्का अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुन फैलिएको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहेको...}
काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगमका अनुसार नयाँ मूल्य असार १७ गते राति १२:०१ बजेदेखि लागू हुनेछ।
नयाँ निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्ड...}
काठमाडौं । सरकारले व्यवसायीहरूलाई राहत दिने उद्देश्यले मूल्य अभिवृद्धि कर (भ्याट)मा लागू हुँदै आएको ३० प्रतिशत अग्रिम कट्टीको व्यवस्था खारेज गरेको छ। लामो समयदेखि निजी क्षेत्रले विरोध गर्दै आएको यो प्रावधान हटाइएपछि सरकारी भुक्तानी प्रक्रिया थप सहज बन्ने अपेक्षा गरिएको छ।
अर्थ मन्त्रालयले राजपत्र...}
काठमाडौं । प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८३ बहुमतले पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक बहुमतबाट स्वीकृत भएको हो।
विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरूबारे भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आगामी...}
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य आगामी दिनमा घट्ने संकेत गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्य अब क्रमशः सामान्य अवस्थामा फर्किन थालेको बताए।
अर्थमन्त्री वाग्लेले मूल्यवृद्धिको प्रभ...}
काठमाडौँ । तीन महिनाअघि ठूलो जनअपेक्षाबीच बनेको सरकारप्रति शेयर बजारले भने सकारात्मक संकेत दिन सकेको छैन। चुनावपछि राजनीतिक स्थिरता आउने, लगानीको वातावरण सुधारिने र अर्थतन्त्रले गति लिने अपेक्षा गरिए पनि नेप्से परिसूचक तथा बजार पूँजीकरणमा उल्लेखनीय गिरावट देखिएको छ।
तीन वर्षदेखि आ...}
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन जारी रहे इरानको अस्तित्व नै समाप्त हुन सक्ने चेतावनी दिएका छन्। अमेरिकाले इरानमाथि पछिल्लो चरणको सैन्य आक्रमण गरेपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
अमेरिकी प्रशासनका अनुसार पानामाको झण्डा बोकेको एक तेल ट्यांकरमाथि इरानले आक्र...}
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को ७०औँ खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै प्रभावशाली जित हासिल गरेको छ।
खेलको सुरुआतदेखि नै दबाब बनाएको अर्जेन्टिनाले १९औँ मिनेटमा जियोभानी लो सेल्सोको गोलबाट अग्रता लिएको थियो। त्यसपछि ३१औँ मिनेटमा लाउटारो मार्टिने...}
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले हप्तामा पाँच दिन मात्र अदालत सञ्चालन हुँदा मुद्दा व्यवस्थापनमा थप चुनौती सिर्जना भएको बताएका छन्। कार्यदिन घटेपछि नियमित कार्यतालिका प्रभावित भएको उल्लेख गर्दै उनले अदालतले त्यसलाई सन्तुलित बनाउन आवश्यक पहल गरिरहेको बताए।
उनले थुनुवासम्बन्धी...}
ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेस...}