काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बिष्ट का अनुसार दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका छन्।
दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्...}
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा समावेश गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी दण्डनीय बनाउने कानुनी व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
माओवादीका पूर्वलडाकु लेनिन विष्टले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून संशोधनका क...}
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध तय गरिएको हवाई तथा बमबारी आक्रमण अन्तिम समयमा रद्द गरेको घोषणा गरेका छन्।
यसअघि ट्रम्पले इरानमाथि कडा सैन्य कारबाही गर्ने तथा उसको प्रमुख तेल निर्यात केन्द्र खर्ग टापु कब्जा गर्ने चेतावनी दिएका थिए। तर बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्...}
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायतविरुद्ध एकै दिन तीन फरक अदालतमा मुद्दा दायर गरिएको छ।
बिहीबार जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको ह...}
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को सहज जित दर्ता गरेको छ।
मेक्सिको सिटीस्थित रंगशालामा आज बिहान सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा मेक्सिकोका जुलियन क्विन्योनेस र राउल हिमेनेजले एक–एक गोल गरे।
खेलको नवौं मिनेटमा क्विन...}
काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न गरे पनि वर्षौंसम्म निर्माण कार्य अघि नबढाएका ३८ वटा जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गर्न उच्चस्तरीय अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित समितिले स्थलगत तथा प्राविधिक अध्ययनपछि कुल १ हजार ३८८ म...}
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लगाइएका भ्रष्टाचार तथा अनियमिततासम्बन्धी आरोपहरूको कडा प्रतिवाद गर्दै कुनै पनि प्रकारको बेइमानी प्रमाणित भए पदमात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयमा बसेर करका दर ह...}
काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षपछि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ सुरु भएको छ। उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूसमेत मुछिएको उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ बुधबार न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुरु भएको हो।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादु...}
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ बिहीबार रातिदेखि सुरु हुँदैछ। सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपको यात्रा ९६ वर्षपछि नयाँ उचाइमा पुगेको छ। यसपटकको संस्करण सहभागिता, खेल संख्या र आयोजक राष्ट्रका हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप बन्ने भएको छ।
पहिलोपटक...}
काठमाडौं । सर्वोच्च अदालतले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीहरूबाट जफत गरिएका मोबाइल फोन तथा त्यसमा रहेका डाटा नष्ट गर्ने कार्य तत्काल रोक्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिरहाका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी तथा युवा क...}