२०८३ जेठ २१, बिहिबार
images
☰
२०८३ जेठ २१, बिहिबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

उद्योग वाणिज्य महासंघको निर्वाचन वैशाख २१–२२ मा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन नयाँ मितिमा तय गरिएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि स्थगित भएको कार्यक्रम आगामी वैशाख २१ र २२ गते गर्ने निर्णय गरिएको हो । शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले अदालती विषयमा कानुनी परामर्श गर्दै नयाँ मिति नि...}

पुरा पढ्नुहोस्

एडिबीको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि दर सुस्त रहने प्रक्षेपण गरेको छ । एडिबीले आफ्नो ‘एसियन डेभलपमेन्ट आउटलुक २०२६’ मार्फत नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित रहने जनाएको हो, जुन अघिल्लो आर्थिक वर्षको ४.६ प्रतिशतको तुलनामा उल्लेख...}

पुरा पढ्नुहोस्

आर्टेमिस–२ सफल, अन्तरिक्ष यात्री सुरक्षित पृथ्वी फर्किए

काठमाडौं । अमेरिकी अन्तरिक्ष यान आर्टेमिस–२ का अन्तरिक्ष यात्रीहरू सफलतापूर्वक आफ्नो मिसन पूरा गरी पृथ्वीमा सुरक्षित फर्किएका छन् । १० दिने अभियान सम्पन्न गर्दै टोली शनिबार बिहान अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगो नजिक प्रशान्त महासागरमा अवतरण गरेको हो । वायुमण्डलमा पुनः प्रवेश गर्ने क...}

पुरा पढ्नुहोस्

विदेश पढ्न जाने विद्यार्थी बढ्दै, ९७ अर्ब रुपैयाँ बाहिरियो

काठमाडौं । नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढेसँगै देशबाट बाहिरिने पूँजीको परिमाण पनि तीव्र रूपमा बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनाको तथ्याङ्कले शिक्षा क्षेत्रमा आम्दानी र खर्चबीचको अन्तर निकै फराकिलो देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा...}

पुरा पढ्नुहोस्

शेयर धितो कर्जा ११% बढ्यो, पुँजी बजारमा तरलता थपिँदै

काठमाडौं । नेपालको पुँजी बजारमा पछिल्लो समय उतारचढाव भइरहे पनि शेयर धितो कर्जामा उल्लेखनीय वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने यस्तो कर्जा चालू आर्थिक वर्षको पहिलो आठ महिनामा उत्साहजनक रूपमा बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, चालू आर्थिक वर्ष २०८२–८३ को...}

पुरा पढ्नुहोस्

पेट्रोल, डिजेल र ग्यासमा भारी मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि निगमले घाटा कम गर्न नयाँ मूल्य समायोजन गरेको जनाएको छ। नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँले मूल्य बढाइएको छ। अब पेट्रोलको मूल्य व...}

पुरा पढ्नुहोस्

भेपमार्फत सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरासहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी तथा हिनामिना गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरासहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, राजनीतिक व्यक्तिहरू र तस्क...}

पुरा पढ्नुहोस्

नवआयुक्त अधिकृतलाई प्रधानमन्त्री शाहको सन्देश: कर्तव्यनिष्ठ र अनुशासित बनौँ

भक्तपुर । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६...}

पुरा पढ्नुहोस्

सेयर बजारमा उत्साह कायमै, कारोबार ९ अर्ब नाघ्यो

काठमाडौं । बिहीबार पनि सेयर बजारमा सकारात्मक रुझान कायम रह्यो । अघिल्लो दिन बढेको नेप्से परिसूचकले यस दिन पनि निरन्तरता दिँदै उल्लेखनीय वृद्धि गरेको हो । यस दिन नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ४.६४ अंकले बढ्दा फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ...}

पुरा पढ्नुहोस्

अनुसन्धान नसकिँदा ओलीलाई शर्तसहित रिहा, परिवारको जिम्मा लगाइयो

काठमाडौं । केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। १३ दिनपछि रिहा गरिएका उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकको सल्लाहअनुसार थप निर्णय गरिन...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • ...
  • ११८७
  • ११८८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit