काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट देखिएको छ।
नेप्से परिसूचक ६.३२ अंकले घट्दै ०.२३ प्रतिशतले घटेर २६६९.८२ विन्दुमा पुगेको छ। कारोबार रकममा पनि गिरावट देखिंदै ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ। दिनभर ३०३ कम्पनीको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर ५२ हजार ७०५ पट...}
काठमाडाैं - नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन पनि घटेर बन्द भएको छ। पछिल्ला तीन दिनदेखि लगातार गिरावट आइरहेको नेप्से सोमबार १२.८४ अंकले घटेर २६७६.१५ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स, र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः १.३६, ०.८३, र ०.५२ अंकले घटेका छन्।
कारोबार रकममा...}
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.९३ अंकले घट्दै २६०० को विन्दुमा झरेको छ। मङ्सिर १० गते २६८३ को विन्दुमा रहेको नेप्से १२ दिनपछि पुनः २६०० को विन्दुमा आएको हो।
बजार घटेसँगै कारोबार रकम पनि घटेको छ। आज ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको १ करोड ७३ लाख कित्ता सेयर किनबेच भएको छ। ३२१ वटा कम...}
धितोपत्र बोर्ड नेपाल (सेबोन) मा नयाँ अध्यक्ष नियुक्त भएसँगै सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन प्रक्रियामा तीव्रता आउने भएको छ। बोर्डमा अध्यक्ष नहुँदा रोकिएका ८० कम्पनीले आइपिओका लागि आवेदन दिएका थिए।
बोर्डका अनुसार ती कम्पनीहरूले करिब ३४ करोड १० लाख कित्ता सेयर जारी गर्नका लागि आवेदन...}
काठमाडाैं - आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.९३ अंकले घटेको छ। ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा नेप्सेको पुँजीकरणमा ०.५७ प्रतिशतले गिरावट आयो।
जीवन बिमा र व्यापार समूहबाहेक सबै समूहका सूचक नकारात्मक रहे। यद्यपि, ४० कम्पनीको शेयर म...}