काठमाडौं - नेपालमा हाल ५० लाखभन्दा धेरै डिम्याट खाता रहेका छन्। पछिल्लो समय प्राथमिक सेयर निष्कासन नहुँदा त्यो सङ्ख्या निस्क्रिय भई १५ लाख हाराहारीमा झरेको थियो।
अहिले भने धितोपत्र बोर्डले धमाधम प्राथमिक सेयरको निष्कासनको लागि अनुमति दिएसँगै सक्रिय डिम्याट खाताको सङ्ख्या बढेर २० लाख हाराहार...}
काठमाडौं : सेयर बजारमा सामान्य सुधार देखिएको छ। बजार मापन गर्ने परिसूचक ६.५३ अंकले बढेर २,६५३.३८ बिन्दुमा पुगेको छ। ३०५ कम्पनीका १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयरको ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा १३९ कम्पनीका सेयर मूल्य बढेका छन् भने ९५ कम्पनीका सेय...}
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न नेप...}
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६ दशमलव १६ अङ्कले सुधारिएर दुई हजार ६ सय ४६ दशमलव ८४ बिन्दुमा पुगेको छ। आजको कारोबार अवधिमा तीन सय पाँच कम्पनीका एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री भई पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ रुपैयाँ बर...}
काठमाडौं— आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांकमा सामान्य वृद्धि भएको छ। नेप्से ५.३२ अंकले बढ्दै २५९१.५६ विन्दुमा पुगेको छ, जुन ०.२० प्रतिशतको सुधार हो। यस अवधिमा कुल ४ अर्ब ८६ करोड २ लाख रुपैयाँ बराबरको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर कारोबार भएको छ।
कारोबारका क्रममा १४१ कम्पनीको सेय...}