काठमाडाैं - मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुअल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड १ मंसिर २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।
कुल इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ...}
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा झरेको छ। बजार ०.८९ प्रतिशतले घट्दा १३२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने १०४ कम्पनीको शेयर मूल्य बढेको छ। ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज ३२० कम्पनीको कारोबारबाट ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको २...}
काठमाडौं। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८ अंकले वृद्धि भएर २७७५.८५ विन्दुमा पुगेको छ। नेप्से परिसूचक ०.६४ प्रतिशतले उकालो लागेको हो। सेयर बजारमा आज ८ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१ करोड ८१ लाख ६० हजारभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। ३०७ कम्पनीको कारोबार...}
काठमाडाैं - नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले रोकिएका IPO फाइल अघि बढाउन निर्देशन दिएका छन्। आइतबार बोर्डका कर्मचारीहरूसँगको बैठकमा अध्यक्ष श्रेष्ठले काम कारबाहीबारे जानकारी लिँदै अड्किएका फाइलहरू छिटो अघि बढाउन आदेश दिएको एक कर्मचारीले जानकारी दिए।
निर्देशनपछि लामो...}
काठमाडाैं - बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो। यस अनुसार, शेयरधनीहरूले एक कित्ता शेयरको बराबरमा थप एक कित्ता हकप्रद शेयर पाउनेछन्।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ क...}