काठमाण्डौ – शेयर बजार आज पनि घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ। नेप्से परिसूचक आज ३१ दशमलव ४३ अङ्कले घटेको हो, जसका कारण नेप्से झन्डै साढे दुई महिनापछि २६ सय विन्दुमुनि पुगेको छ। यसअघि, असोज १६ गते नेप्से २६ सय विन्दुमुनि झरेको थियो।
आज सबै समूहका शेयर ओरालो लागेका छन्। विश...}
काठमाण्डौ – चालु आर्थिक वर्ष २०८१/८२ को पाँचौँ महिनामा शेयर लगानीकर्ताबाट १ अर्ब ४ करोड ६ लाख रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन भएको छ। मङ्सिर महिनामा व्यक्तिगत र संस्थागत लगानीकर्ताबाट यो लाभकर संकलन गरिएको हो।
व्यक्तिगत लगानीकर्ताले तिरेको दीर्घकालीन पुँजीगत लाभकर ३१ करोड ११ हजार रुपैय...}
काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ। नेप्से सूचक ५.६० अंकले घटेर २,६२८.२६ विन्दुमा पुगेको छ। सूचक ०.२१ प्रतिशतले घटे पनि ८१ लाख ४७ हजार ३२० कित्ता सेयर किनबेच भएको छ। यस क्रममा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
बुधबार ८१ वटा कम्पनी...}
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० झिनो अंकले उकालो लागेको छ। नेप्से २।९५ अंकले बढेर २६३३।८७ विन्दुमा पुगेको हो। नेप्से ०।११ प्रतिशतले बढ्दा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर कारोबार भएको छ।
दिनभरको कारोबारमा ३१८ वटा कम्पनीको शेयर किनबेच भए...}
काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३७ अंकले घट्दै १६३०.९१ विन्दुमा पुगेको छ। नेप्से १.९१ प्रतिशतले घट्दा सबै समूह राताम्य भएका छन्। बजारमा गिरावट आएसँगै आज ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कुल ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर किनबेच भएको छ...}