काठमाडौं – मंगलबार शेयर बजार १४.११ अंकले बढ्दै २६२६.३१ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.५४ प्रतिशतले उकालो लाग्दा कारोबार रकम ५ अर्ब २० करोड २२ लाख रुपैयाँ नाघेको छ।
आज १ करोड २७ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ३१२ कम्पनीको कारोबार भएको छ। तीमध्ये १६७ कम्पनीको शेयर मू...}
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार २९.९१ अंकले उकालो लाग्दै २६१२.२० बिन्दुमा पुगेको छ। नेप्से सूचक १.११ प्रतिशतले वृद्धि भएको हो।
सोमबारको कारोबारमा ८९ लाख ८ हजार ८५१ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। कारोब...}
काठमाडौँ – सरकारले नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न अनुमतिपत्र दिने प्रक्रिया अघि बढाएको छ। पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
धितोपत्र बजार सञ्चालनका लागि नेपाल राष्ट्र बैंकका संचालक समिति सदस्य चिन्तामणि शिवाकोटीको नेत...}
काठमाण्डौ – शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडले आगामी आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटललाई चयन गरेको छ। यस सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका सीईओ विजय लाल श्रेष्ठ र शिव शंकर हाइड्रोका अध्यक्ष खगेश्वर बोहोराले हस्ताक्षर गरेका छन्।
कम्पनील...}
काठमाण्डाै – महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आज (पुस ५ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको छ। लघुवित्तले आफ्नो जारी पूँजीको ३० प्रतिशत सर्वसाधारण समूहको स्वामित्वमा पुर्याउन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम एफपीओ निष्काशन गरेको हो।
लघुवि...}