आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.९३ अंकले घट्दै २६०० को विन्दुमा झरेको छ। मङ्सिर १० गते २६८३ को विन्दुमा रहेको नेप्से १२ दिनपछि पुनः २६०० को विन्दुमा आएको हो।
बजार घटेसँगै कारोबार रकम पनि घटेको छ। आज ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको १ करोड ७३ लाख कित्ता सेयर किनबेच भएको छ। ३२१ वटा कम...}
धितोपत्र बोर्ड नेपाल (सेबोन) मा नयाँ अध्यक्ष नियुक्त भएसँगै सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन प्रक्रियामा तीव्रता आउने भएको छ। बोर्डमा अध्यक्ष नहुँदा रोकिएका ८० कम्पनीले आइपिओका लागि आवेदन दिएका थिए।
बोर्डका अनुसार ती कम्पनीहरूले करिब ३४ करोड १० लाख कित्ता सेयर जारी गर्नका लागि आवेदन...}
काठमाडाैं - आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.९३ अंकले घटेको छ। ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा नेप्सेको पुँजीकरणमा ०.५७ प्रतिशतले गिरावट आयो।
जीवन बिमा र व्यापार समूहबाहेक सबै समूहका सूचक नकारात्मक रहे। यद्यपि, ४० कम्पनीको शेयर म...}
काठमाडाैं - मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुअल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड १ मंसिर २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।
कुल इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ...}
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा झरेको छ। बजार ०.८९ प्रतिशतले घट्दा १३२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने १०४ कम्पनीको शेयर मूल्य बढेको छ। ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज ३२० कम्पनीको कारोबारबाट ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको २...}