काठमाडौं – साताको अन्तिम दिन बिहीबार शेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.९५ अंकले वृद्धि भई २७४८.७८ विन्दुमा पुगेको हो, जसमा नेप्से ०.५१ प्रतिशतले उकालो लाग्यो। आज १० अर्ब ३२ करोड ३ लाख रुपैयाँभन्दा बढीको २ करोड १६ लाख कित्ता शेयर किनबेच भएको छ।
यस दिन १५९ कम्पनीका...}
काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र कारोबारका लागि हालसम्म ९० दलाल कम्पनीलाई अनुमति दिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ८२ वटा दलाल कम्पनीलाई अनुमति दिइएकोमा, थप आठ कम्पनीलाई पनि हालै अनुमति प्रदान गरिएको हो।
नेप्सेका अनुसार, धितोपत्र खरिद तथा बिक्रीका लागि असोज मसान्तसम्म ९० द...}
काठमाडौँ। नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरूलाई आफ्नो चुक्ता पुँजी वृद्धि गर्न ३० प्रतिशत आइपीओ जारी गर्न निर्देशन दिएको छ। यस निर्देशनअनुसार, लघु बीमा कम्पनीहरूले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत हिस्सा सर्वसाधारणलाई बिक्री गर्नुपर्नेछ।
हाल नेपालमा ४ निर्जीवन र ३ जीवन लघु बीमा कम...}
काठमाडौँ-तिहार विदा पछि लगातार तेस्रो दिन बुधबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। लगातार घटिरहेको बजारले आज पनि उही प्रवृत्ति दोहोर्याउँदै १.८८ अंक घटेर २६७५.५१ बिन्दुमा पुग्यो। यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८१ अंकले घट्यो, फ्लोट इण्डेक्स ०.१६ अंकले, र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंकले घटेक...}
काठमाडौं – तिहारपछिको पहिलो दिनको शेयर बजार कारोबारमा नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। मंगलबार नेप्से ०.२५ अंकले घट्दै २६७७ बिन्दुमा पुगेको हो। आज कुल ४७ हजार ५ सय १५ पटक शेयर कारोबार भई ९७ लाख १३ हजार ७ सय ३० कित्ता शेयरको किनबेच भएको छ।
कारोबारमा ११३ कम्पनीको शेयर मूल्यमा वृद्धि भए...}