काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अंकले वृद्धि भएर २६४५.३६ विन्दुमा पुगेको छ, जसले बजारमा हरियाली छाएको देखाएको छ। नेप्से सूचक १.४ प्रतिशतले बढेको हो भने आजको कारोबारमा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच भएको छ।
२१३...}
काठमाडाैं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले आज कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) खुला गरेको छ। यो एफपीओ लघुवित्तको पूँजी संरचना सुधार गर्दै संस्थापकको ६९.४८% र सर्वसाधारणको ३०.५२% शेयर संरचना मिलाउन जारी गरिएको हो।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ...}
काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन, आइतबार नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा पुगेको छ। अघिल्ला दुई दिन लगातार घटेको नेप्सेले आइतबार पनि यही प्रवृत्ति देखाएको हो।
आइतबार ९१ कम्पनीको सेयर मूल्यमा वृद्धि भए पनि १४१ कम्पनीको सेयर मूल्य घट्यो। ११ कम्पनीको सेयर मूल्य स्थिर रह्...}
काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसूचक आज १८ दशमलव २५ अङ्कले घटेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दुई दशमलव ९९ अङ्कले घट्दै चार सय ७४ दशमलव २६ मा झरेको छ।
१३ उपसमूहमध्ये जलविद्युत् उपसमूहबाहेक अन्य सबै...}
काठमाडाैं - बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.४१ अंकले घट्दै २६४५.३९ विन्दुमा पुगेको छ। प्रि-ओपन सेसनमा ९ अंकले बढेर खुलेको नेप्से बजार बन्द हुँदा ०.७६ प्रतिशतले घटेको हो।
बजारमा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर कारोबार भएको छ। कुल ३२४ वटा...}