काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० झिनो अंकले उकालो लागेको छ। नेप्से २।९५ अंकले बढेर २६३३।८७ विन्दुमा पुगेको हो। नेप्से ०।११ प्रतिशतले बढ्दा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर कारोबार भएको छ।
दिनभरको कारोबारमा ३१८ वटा कम्पनीको शेयर किनबेच भए...}
काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३७ अंकले घट्दै १६३०.९१ विन्दुमा पुगेको छ। नेप्से १.९१ प्रतिशतले घट्दा सबै समूह राताम्य भएका छन्। बजारमा गिरावट आएसँगै आज ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कुल ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर किनबेच भएको छ...}
काठमाडौँ — पछिल्लो एक वर्षको अवधिमा मार्जिन प्रकृतिका ठूला रकमको कर्जा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १ करोड रुपैयाँभन्दा बढीको सेयर कर्जा ४७.५२ प्रतिशतले वृद्धि भएको छ।
बैंक तथा वित्तीय संस्थाले १ करोडभन्दा माथिका सेयर धितो कर्जामा ठूलो लगानी गरेका छन्। गत वर...}
काठमाडौं— लामो समयपछि सेयर बजारले हरियाली देखाएको छ। लगातार ओरालो लागेको बजार बुधबार ४५.८८ अंकले बढेर २७१५.७१ बिन्दुमा पुगेको छ। कुल २११ कम्पनीको सेयर मूल्य बढेको र ५ अर्ब ५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ।
गत साता लगातार गिरावट देखिएको बजार यो साताको पहिलो तीन दिन पनि क्रमशः ४५.९३, १२....}
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गर्न लागेको हो।...}