काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
कम्पनीले आफ्नो ७५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये, १८...}
काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य वृद्धि भएको छ। नेप्से परिसूचक ४.१९ अंकले बढेर २,६३०.७१ विन्दुमा पुगेको छ। ०.१५ प्रतिशतले वृद्धि भएको नेप्सेमा ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख ७८ हजार कित्ता शेयर किनबेच भयो।
कारोबारका क्रममा ३१० कम्पनी सहभागी भएका थि...}
काठमाडौं – मंगलबार शेयर बजार १४.११ अंकले बढ्दै २६२६.३१ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.५४ प्रतिशतले उकालो लाग्दा कारोबार रकम ५ अर्ब २० करोड २२ लाख रुपैयाँ नाघेको छ।
आज १ करोड २७ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ३१२ कम्पनीको कारोबार भएको छ। तीमध्ये १६७ कम्पनीको शेयर मू...}
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार २९.९१ अंकले उकालो लाग्दै २६१२.२० बिन्दुमा पुगेको छ। नेप्से सूचक १.११ प्रतिशतले वृद्धि भएको हो।
सोमबारको कारोबारमा ८९ लाख ८ हजार ८५१ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। कारोब...}
काठमाडौँ – सरकारले नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न अनुमतिपत्र दिने प्रक्रिया अघि बढाएको छ। पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
धितोपत्र बजार सञ्चालनका लागि नेपाल राष्ट्र बैंकका संचालक समिति सदस्य चिन्तामणि शिवाकोटीको नेत...}