काठमाण्डौ - सोमबार लामो समय पछाडि दोहोरो अङ्कले बढेको नेप्से मङ्गलबार भने फेरि घटेको छ। मङ्गलबार नेप्से मात्रै घटेको छैन। कारोबार रकममा पनि गिरावट आएको छ।
यस दिन परिसूचक १५ अङ्कभन्दा धेरैले घटेर समग्र सूचक १९६९ बिन्दुमा आएको छ। यस दिन २ अर्ब ५ करोड माथिको सेयर किन बीच भएको छ।
कारोब...}
काठमाडौं - नेपालमा धेरै कम्पनीहरु आइपीओ निष्कासनको लाइनमा रहेका छन् । अहिले पनि ३ दर्जन भन्दा धेरै कम्पनीहरु आइपीओ निष्कासनको प्रतीक्षामा छन् ।
यसै बीच क्लासिक भ्यु रिसोर्टले आइपीओ निष्कासन गर्ने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले यो सम्बन्धी काम गर्ने छ । क्यापिटलको 'आईडिया टु आई...}
काठमाडाैं - निरन्तर बजार ओरालो लागेर आजित भएका लगानीकर्ताहरूलाई साताको पहिलो दिन भने केही राहतको दिन बन्यो।
आइतबार नेप्से परिसूचक १२ अङ्कले बढ्दा कारोबार रकम पनि सोहीअनुसार केही सुधार आएको छ। यस दिन २ अर्ब २५ करोड माथिको सेयर खरिद बिक्री भएको छ।
आजको वृद्धिसँगै समग्र नेप्से १९८४ बि...}
काठमाडाैं - ड्रिम इन्टरनेसनल होटलद्वारा साधारण सेयर (आइपिओ) जारी गर्ने निर्णय गरेको छ। पब्लिक कम्पनीमा रूपान्तरण गरी आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।
होटेलद्वारा आयोजित एक कार्यक्रममा ड्रिम इन्टरनेसनलका तर्फबाट अध्यक्ष गोपाल राना र मुक्...}
काठमाडाैं - साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक दोहोरो अङ्कले काटेको छ। योसँगै यो साता लगानीकर्ताहरूको लागि त्यति सुखद हुन सकेन ।
आज परिसूचक १९ अङ्क भन्दा धेरैले घटेर समग्र बजार १९७२ को विन्दुमा आएको छ । यस दिन ३१५ कम्पनीहरूको २ अर्ब ९ करोड माथिको शेयर किन बेच भएको छ । आज उत्पादन र बीमा...}