काठमाडौँ — हिमालय उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले साउन २४ गतेदेखि हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
असार २० गते बुकक्लोज गरेको कम्पनीका शेयरधनीहरुले असार १९ गत...}
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले आज (साउन ४ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) खुला गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी ग...}
काठमाडाैं - नयाँ सरकार आएसँगै निरन्तर बढिरहेको शेयर बजार साताको अन्तिम कारोबार दिन पनि उल्लेखनीय वृद्धि गर्दै बन्द भएको छ। नेप्से सूचकांक करिब ६० अङ्कले बढेर २४२४ बिन्दुमा पुगेको छ।
आज १५ अर्ब ५४ करोडको कारोबार भएको छ। अधिकांश उपसूचकहरूमा हरियाली छाए तापनि फाइनान्स र जलविद्युत उपसूचक भने घट...}
काठमाण्डौ । लामो समयपछि सेयर बजारमा बुलको संकेत देखिएको छ। प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारमा विष्णु पौडेल अर्थमन्त्री भएपछि लगानीकर्ता उत्साहित भएका हुन्। बुधबार एकै दिन करिब साढे १२ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।
बुधबार नेप्से ५४.०४ प्रतिशत बढेर २३६४.६३ अंकम...}
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार पनि तीव्र उछाल आएको छ। नेप्से सूचक ५४ अंकले बढ्दै २.३३ प्रतिशतको वृद्धिसँगै २३६४.६३ बिन्दुमा पुगेको छ। यससँगै कारोबारमा पनि वृद्धि भएको छ। आज १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ, जसमा ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर कि...}