काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ०८ अंकले वृद्धि भई २६१३.०८ बिन्दुमा कायम भएको छ। तीन सय ११ कम्पनीका एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार ८४० पटक किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ रुपैयाँ पुगेको छ।
कारोबारमा बैंकिङ समूह...}
काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (माघ ८) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले आफ्नो ७५ करोड रुपैयाँको जारी पुँजीको ३० प्रतिशतले हुने २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख...}
काठमाडौं। नेप्से परिसूचक सोमबार सामान्य सुधारको साथ बन्द भएको छ। आज परिसूचक झन्डै ७ अंकले बढेर २६०८ बिन्दुमा पुगेको छ।
आज ३११ कम्पनीको ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये ११८ को शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरूको घटेको छ।
आज सबैभन्दा धेरै कारोब...}
काठमाडौं । आइतबार शेयर बजारमा हरियाली छाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अंकले बढ्दै २६०१.२१ विन्दुमा पुगेको छ। नेप्से ०.४८ प्रतिशतले बढ्दा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर कारोबार भएको छ।
आज १७१ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ६८...}
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा शेयर लगानीकर्ताले करिब १० अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्। नेपाल सरकारका अनुसार २०८१ साउनदेखि पुससम्मको अवधिमा शेयर कारोबारबाट ९ अर्ब ८२ करोड १५ लाख १२ हजार १ सय २३ रुपैयाँ ५२ पैसा पुँजीगत लाभकर संकलन भएको हो।
यो अवधिमा व्यक्तिगत दीर्घकालीन लाभकर...}