काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ। आज कुल ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ।
होटल एण्ड टुरिजम क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ, जसले गर्दा यो समूह ५८.८१ अंकले बढेको छ।
तर, केही समयदेखि बढ्दो ट्रेनमा...}
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलतर्फ धकेलिएको छ।
सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये तीन जनाले पटकपटक अन्तरवार्ता बहिष्कार गरेसँगै थप नियुक्ति प्रक्रिया कसरी जाने भन्ने अन्योल बढेको हो।
महान्यायाधिवक्ताको कार्यालयले थप एक जनासहित तीन जनाको न...}
काठमाडौं, असार २५स् करिब ६ महिनादेखि रोकिएको सेयर निष्कासनको स्वीकृति प्रक्रिया अगाडि बढ्न थालेको छ।
गत पुसयता पहिलो पटक असार ७ गते नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न एक कम्पनीलाई स्वीकृति दिएको थियो।
आइपिओमा भने केही मापदण्ड अनुसार मूल्यांकन भइरहेकोले यसमा केही समय लाग्न सक्छ भनेर न...}
काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढ्दा कारोबारमा भने उछाल आएको छ । नेप्से ३.२१ अंकले बढ्दा कारोबार ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ बराबरको भएको छ।
नेप्से झिनो अंकले बढ्दा विकास बैंक समूहमा उत्साह देखिएको छ । विगत केही दिनयता वित्त समूहमा झुमिएका लगानीकर्ता आज व...}
काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घट्दै राताम्य भएको छ। फाइनान्स समूहमा उत्साह देखिए पनि अन्य सबै समूहमा निराशा छाएको छ।
आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ बिन्दुमा पुगेको छ। यस दिन ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँ बराबरको ९५ लाख ६१ हजार ७२७ कि...}