नेको इन्स्योरेन्स कम्पनी लिमिटेड (NIL) ले आज (फागुन ८ गते) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत अर्थात् ४ कित्ताको अनुपातमा १ कित्ता नयाँ सेयर जारी गरेको हो।
यस अनुसार, नेको इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हज...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेको छ। कुल ०.४३ प्रतिशतको वृद्धि हुँदा १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर किनबेच भए।
कारोबार भएका ३१४ कम्पनीहरुमध्ये ८७ कम्पनीको शेयर मूल्य बढ्दा १४...}
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्न लागेको हो।
लगानीकर्ताले फागुन २१ गतेसम्म आव...}
काठमाडौं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.५६ अंकले बढेर २,६९८ विन्दुमा पुगेको छ। ०.७३ प्रतिशतको वृद्धिसँगै आज ९ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ भने ४ कम्पनी स्थिर रहे।
३०९ कम्पनीको कारोबार भएको बजारमा ९६ हजार २८२ प...}
काठमाडौं - नेपाल धितोपत्र बोर्डमा आईपीओका लागि आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ। लामो समयसम्म अनुमति प्रक्रिया रोकिँदा आईपीओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या बढेको हो। यी कम्पनीहरूले कुल ५१ अर्ब ११ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेका छन्। बोर्डमा परेका कतिपय आवेदन दुई वर्षस...}