काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उल्लेखनीय सुधार देखिएको छ । नेप्से सूचक ४०.४७ अंकले अर्थात् १.५६ प्रतिशतले बढ्दै २६२३.२१ विन्दुमा पुगेको छ । तर, कारोबार रकम भने मंगलबारको तुलनामा केही घटेको छ । मंगलबार ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भए पनि बुधबार ४ अर्ब २० करोड ४४ लाख...}
काठमाडौं - मंगलबार नेप्से परिसूचक ५५ अंकले घटेको छ । नेप्से सूचक २५८४.८८ मा पुगेको छ। यस दिन ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। विशेषगरी, नारायणी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको वित्तीय अवस्था कमजोर भए पनि मूल्य उच्च पुगेपछि लगानीकर्ताले एक्जिट ल...}
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुँइटेल नियुक्त भएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। लुँइटेल यसअघि तारागाउँ विकास समितिको सदस्य सचिवको जिम्मेवारी सम...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पुनः सुधार देखिएको छ। नेप्से परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० अंकमा पुगेको छ, जसले बजारमा सकारात्मक संकेत देखाएको छ।
आज नेप्सेमा ५३ अंकको उतारचढाव देखिए पनि कुल कारोबार रकम भने घटेको छ। आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अ...}
काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले घटेको छ। नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ मा झरेको हो। बजारमा आज ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। योसँगै लगातार छैटौं दिन बजार घटेको हो। बीचमा सामान्य वृद्धि भए पनि त्यसअघि लगातार सात दिनसम्म बजार ओरा...}