काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार पनि ठूलो गिरावट आएको छ। नेप्से २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेको छ। बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ, जहाँ ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। सोमबार १ करोड ५० लाख...}
काठमाडौं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ। सूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा झरेको छ। १.६४ प्रतिशतको गिरावटसँगै आज १० अर्ब ९ करोड ३६ लाख रुपैयाँ बराबरको २ करोड २७ लाख कित्ता शेयर किनबेच भएको छ।
बजार बन्द हुँदा २४ कम्पनीको शेयर मूल्य बढेको भए पनि २१७ कम्पनीको मूल्य...}
काठमाडौं । लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ। बिहीबार नेप्से परिसूचक २.७० अंकले घट्दै २८१८.४३ बिन्दुमा झरेको छ। उतारचढावबीच बजार सामान्य रूपमा घटेको हो।
यस दिन १० अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ३१० कम्पनीका १ करोड ९० लाख कित्ता भन्दा बढी सेयर किनबेच भए। १३२ कम्पनीका से...}
काठमाडाैं - फागुन ४ गतेदेखि निरन्तर बढिरहेको शेयर बजारमा हाल ब्रेक लागेको छ। लगातार तेस्रो दिन बजार घट्दा लगानीकर्तामा चिन्ता देखिएको छ। सुरुमा यो गिरावटलाई करेक्सन मानिए पनि अब भने लगानीकर्ताले यसलाई सामान्य समायोजनको रूपमा लिन सकेका छैनन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार २५.१६ अंकले घटेर २...}
काठमाडौं – नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिहीबार (फागुन २२) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहान ८:३० बजे क्यापिटलको लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँट गर्ने तयारी गरिएको छ।
नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ अत्यध...}