काठमाडौं । बिहीबार सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १२।८४ अंकले घटेर २,६६९।३१ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०।४७ प्रतिशतले गिरावट हो । बिहीबार ६२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
बजारमा ५५,४७६...}
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ। साताभर ओरालो लागेको बजार आज १२.३८ अंकले घटेर २६६९.७६ अंकमा पुगेको हो। नेप्सेका अनुसार आजको कारोबार रकम ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।
बजारमा आज १७५ कम्पनीको सेयर मूल्य घट्दा ६२ कम्पनीको मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहे...}
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार चौथो दिन पनि ओरालो लागेको छ। आइतबारदेखि गिरावट सुरु भएको नेप्से बुधबारको कारोबारमा १४.८८ अंकले घटेर २६८२.१५ अंकमा पुगेको छ। सो दिन ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
बुधबारको कारोबारमा १८३ कम्पनीको शेयर मूल्य घट्दा...}
काठमाडौं – आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेका छन्।
आरती पावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३६ लाख कित्ता सेयर बिक्रीका लागि अनुमति मागेको छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले ३६...}
काठमाडौं – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट चैत ५ गते मंगलबार सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान उक्त बाँडफाँट गरिएको हो।
कम्पनीले गत फागुन २२ देखि २६ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकि...}