काठमाडौं – ट्रेड टावर लिमिटेडले आगामी २०८२ साल बैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ।
कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ ब...}
हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म सेयर धितो (मार्जिन) कर्जा ३८.२७ प्रतिशतले वृद्धि भएको छ। यो अवधि भित्र कुल १ खर्ब १८ अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२ अर्ब ७९ करोड ९८ ल...}
काठमाडौं — पियोर इनर्जी लिमिटेडले आज (चैत २८ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ। आयोजनाबाट प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरेपछि कम्पनीले अब सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको हो।...}
काठमाडौं — बुधवार दिनभर तीव्र उतारचढाव देखिएको सेयर बजार कारोबारको अन्तिम समयमा भने ९.६६ अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २६७६.२८ अंकमा पुगेर बन्द भएको हो।
बजार खुल्नेबित्तिकै थोरै अंकले बढेको नेप्से ११:१५ बजे घटेर २६७३.२३ अंकमा झरेको थियो। त्यसपछि उकालो लाग्दै ११:४४...}
काठमाडौं — मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दिनभर ओरालो लागेको भए पनि कारोबार सकिँदा बजार हरियोमा बन्द भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नयाँ गभर्नरबारे अनिश्चितता कायमै रहँदा बजारमा दबाव देखिएको थियो .
आज नेप्से परिसूचक ३ अंकले घटेर २६६६.८० विन्द...}